मगर कथानक चलचित्र मीक डि (आंशु) का मुख्य पात्र नायिका सपना ढेंगा मगरलाई मगर लाफा ग्रुपका सदस्य/संचारकर्मी पदम थापा मगरले मगर लाफा टि.भि युट्युब च्यानलमा सम्भवत्त पहिलो चोटी मगर भाषामा अतरबार्ता लिएका छन् ।
हाल सम्म २ वटा चलचित्रमा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् भने करिब २ दर्जन जति म्यूजिक भिडियोमा मोडेलिङ समेत गरेकी सपना ढेंगा मगर संगको मगर भाषामा गरिएको निकै रोचक कुरा कानी हर्नुहोस : भिडियो हेर्नुहोस :