केशरी पुन " केशु " र डोलराज बारघरे मगरको कर्महारा सार्बजनिक ( भिडियो सहित )

Worldlinknepal
1 minute read
जारमा विभिन्न गीत संगीतहरु आउने क्रममा केशरी पुन केशुको मौलिक झ्याउरे गीत " कर्महारा " सार्बजनिक भएको छ । डोलराज बारघरे मगरको शब्द, लय तथा एरेन्जमा तयार भएको गीतमा गायिका पुन र बारघरेको आवाज रहेको छ । सुमन थापा मगरको निर्देशन तथा करन चैसिरको छायांकन रहेको गीतलाई प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन ।



नीर आले मगर , सुमन थापा मगर , खुम गाउले , गणेश दर्लामी मगर , रेनु पुन, दिना थापा मगर , ज्योती राई र बबिता थापाको अभिनयले गीतलाई थप आकर्षक बनाएको छ ।। पुरै भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस :





nepali%2Btv%2B%2Bbanner