२०७४ फागुन ५, म्याक्सन टिभी नेपाल पोखरा। Facebook/Maxon Tv Nepal
माअोत्से तुङ गुरूङ निर्देशित गुरूङ चलचित्र तमुस्योको बम्पर प्रदर्शन पछि पाईला फिल्मसको दोस्रो प्रस्तुति रहेको चलचित्र टुकी को म्याक्सन फोर डी स्टुडियो पोखरा बगरमा भ्वाईस धमाधम भईरहेको छ ।
चलचित्र टुकीको झन्डै ४५ % डबिङ सकिएको छ । मोहनमाया गुरूङ र ईन्द्रमाया गुरूङको मुख्य प्रस्तुति रहेको चलचित्र टुकीलाई धन ब गुरूङ , तेज गुरूङ , कौशिला गुरूङ , कमान सिं गुरूङ , ईमान गुरूङ, मोतिमाया गुरूङ र राधिसरा गुरूङले निर्माण गर्नुभएको हो ।
खिम बं गुरूङले छायाकन गर्नुभएको यश चलचित्रलाई लब्सन गुरूङले कोरियोग्राफी तथा छवि राना मगरले सम्पादन गर्नु भएको छ । चलचित्रमा दर्शन गुरूङ, उर्मिला गुरूङ, टिकाराम घले र प्रभा गुरूङको प्रमुख अभिनय रहेको छ ।
निर्देशक माओत्से तुङ भन्नुहुन्छ " जसरी एउटा टुकिले अध्यारोलाई उज्यालो दिन्छ त्यसरी नै गुरूङ संस्कार र संस्कृतिमा रहेको अन्धविस्वास र बिबिधतालाई अबको युवा पुस्ताले उज्यालो प्रकाश प्रबाह गरि समाजमा चेतना ल्याउनु पर्छ र सम्पुर्ण तमुहरू एक हुनुपर्छ भन्ने चलचित्रले सन्देश दिन्छ " ।
चलचित्र टुकी पोखरा, बेगनास , लेखनाथ र तनहुको काप्रेक थप्रेक आशपासका मनोरम ठाउहरूमा छायाकन भएको हो । यश चलचित्रलाई चैतको पहिलो वा दोस्रो हप्तामा भिआपी शो मार्फत पहिलो प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

Logon https://www.youtube.com/c/maxontvnepal for more updates