मगर चलचित्र छीनीङ पीहीन अर्थात आजभोली म्याकसन फोर डी स्टुडियोेले बजारमा ल्याएको छ । रजाली फिल्मसको तेस्रो प्रस्तुती
रहेको यस चलचित्रमा अजय सारु मगर भिम कुमारी राना मगर, तारा लु्ंगेली मगर, तारा रजाली ,लेख ब. बाचे मगर सुजा रजाली मगर इन्द्र फाल मगर, दुर्गा ब. राना मगर , कमला मिधुन मगर, प्रेम कुमारी आले मगर लगाएतले अभिनय गर्नु भएको छ , गीत संगीत चेतन रजालीमगरको, त्यस्तै छायाकन सन्तोष पिठाकोटे मगरको रहेको छ, निर्देशन तथा सम्पादन भने छवि राना मगरले गुर्नभएको हो । रजाली फिल्मसको २ वटा चलचित्र ङउ कर्म र लाङ्घौ रोह यस भन्दा अगाडी नै म्याक्सन फोर डी स्टुडियोले आधिकारीक रुपमा युटुबमा रिलिज गरी सकेको छ
हेर्नु मगर चलचित्र छीनीङ पीहीन (नेपाली सबटाइटलको साथमा)