निरु श्रीष मगर र सागर बी सी फरक खालको मौलिक दोहोरी गीत होई माया सार्बजनिक ( भिडियो सहित )

Worldlinknepal
1 minute read
फागुन ६ म्याक्सन टिभी नेपाल 
नेपाली गीत संगीतको बजारमा बिभिन्न गीत संगीत आउने क्रममा सागर बी सी र निरु श्रीष मगर अत्यन्तै फरक प्रस्तुति मौलिक दोहोरी गीत होई माया बाजारमा आएको छ  ।  शिब हमालको शब्द तथा लय रहेको गीतलाई संगीतकार तथा गायक डोलराज बारघरे मगरले ( संगीत संयोजन ) एरेन्ज गरेका छन । शंकर बी सी को निर्देशन तथा दुर्गा पोडेलको छायांकन रहेको गीतलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन । शंकर बी सी र रिना थापा मगरको अभिनयले थप आकर्षक बनाएको गीतलाई ग्यालेक्सी म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ । भिडियो हेर्नको लागी तलको क्लिक गर्नुहोस ।
watch jyamire village promostional song.
watch ramche village promostional song.