फागुन ६ म्याक्सन टिभि नेपाल ।
रितु थापा मगरको मर्म स्पर्सि मौलिक लोक गीत एल्बम टुहुरी योगदान म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ । रितु थापा मगरको स्वर तथा शब्द रहेको यश गीतमा पदम बिसि ले संगीत दिनुभएको छ । भुपेस बुढा मगरले निर्देशन गर्नु भएको यश गितको भिडियोलाई मनाेज चौहान मगरले छायाकन गर्नुभएको हो । हुमु राना मगर र रितु थापा मगरको अभिनय रहेको यश गीतको सम्पादन पाल्पाली फिल्मसमा भएको हो । भिडियो हेर्न तल भिडियोमा क्लिक गर्नुहोला । अनि सब्सक्राईब तथा र गर्न नभुल्नुहोला