भाद्र ८ गते ... जिबन थापा मगरकी कि आमा लाइ
निजकै घरबाट प्रहरीले बिना पुर्जी
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा
लागेको कुरा जानकारी भएको छ ... जीवन जी आमा
लाइ स्थानीय प्रसाशन ले धम्कि पूर्ण रबैया देखाउदै
तपाइँ मिडिया मा किन बोल्नु हुन्छ ? भनेर धम्कि
दिएको छ / यो घटना ले अझै पनि प्रहरी प्रशासन
आदर्श गृह कि मिना खरेलको पक्ष्य मा बोलिरहेको
छ / सत्य कुरा लाइ लुकाएर .विस्वका सारा नेपाली
को आशा र विश्वा माथि चितवन प्रहरी प्रशासन ले
निज जीवनकी आमा को मनाव् अधिकार र वाक
स्वतन्त्र अधिकार खोसेको छ / जिबंनकी आमा भन्नु
हुन्छ मलाई परेको सत्य तथ्य कुरा किन बोल्न
नपाउनु ....... मिना खल्रेल को पक्ष्य लिएर तर
स्थानीय प्रशासनले जोया जिबन काण्ड लाई दवाउन
लुकाउन चाहान्छ .. किन कि यो घटना मा प्रहरी र
सिडिओ समेत मुछिने सम्भावना छ / ... तर सारा
नेपालि को आवाज .......... जीवनले उचित न्याय
नपाएमा अनिश्चित कालिन नेपालबन्द घोषणा गर्न
हामि मिति तय गर्न बाध्य हुने छौ
---------------------------------------------
------------------------------------
हाम्रो मागग हरु ..
# जोया र जीवनका दुइ ना बाकल लाइ स सम्मान
सहित कानुनि प्रक्रिया पुरा गरेर नेपाल फिर्ता
बोलाइनु पर्ने छ ,,,
# जोया लाइ अंग कृत नागरिकता दिनु पर्ने छ .....
# जोया जीवन को बिवाह दर्ता र बालक हरुको जन्म
दर्ता गरिनु पर्ने छ ....
# joya र जिबन जो जिन्दगि संग खेलवाड गर्ने
आदर्श गृह को मिना खरेल लाइ देश निकाला वा
आजिबन जेल सजाय गरिनु पर्ने छ ...
# जिबन थापा मगर र जोया को मान हानि भनेको
हुदा क्षति पूर्ति सहित उचित रकम पाउनु पर्ने छ ..
# जोया काण्ड मा सहयोग गर्ने सबै सरकारी
निकाय हरु ले जनता सामु आम माफी माग्नु पर्ने वा
सजायको हकदार बन्नु पर्ने ... छ ...
---------------------------------------------
---------------------------------------------
------------------
स्रोत: समिर थापामगर
आदिबासी जनजाति सम्पर्क मंच
जिबन थापा मगरको आमा पक्राउ गर्यो
August 27, 2016
0
