२०७५ माघ ४
राज गुरुङको " तिम्रै माया भए " बोलको लोक दोहोरी गीत सम्झना लामिछाने मगर को अफिसियल युटुब च्यानलमार्फत सार्बजनिक भएको छ । चन्द्र शर्मा , प्रकास सपुत, माया थापा र सरिता श्रीस मगरको स्वर रहेको
यस गीतमा किरन चापागाई र राम खत्रीको शब्द सिर्जना रहेको छ । मिलन मगरले सुमधुर सगीत भरेका उस गीतमा राज गुरुङको थेगो रहेको छ । सुदिप मगरले संगीत संयोजन रहेको भिडियो को प्रोडक्सनका कार्यहरु सम्झना डिजिटलमा भएको हो ।
राज गुरुङ
भिडियोमा चर्चित गायिका सम्झना लामिछाने मगर र मिनुज राना मगरको प्रमुख अभिनय तथा नृत्य रहेको छ । राजेश घिमिरेले छायाकन गरेका यस गीतलाई बिष््णु शर्माले सम्पादन गरेको हो भने प्रकाश भट्टको निर्देशन रहेको छ
हेर्नुस भिडियोः