गृहमन्त्री बादलको खरो एक्सन पछि ठेकेदारहरूको साटो गयो मुग्लिन नारायणगण सडक निर्माणमा तिब्रता

Worldlinknepal
1 minute read
२०७५ जेठ ८  
गृहमन्त्री बादल  पद समाले देखि खरो रूपमा उत्रिएका छन ।जुन नेपालको बिकासको लागिि अाबश्यक पनि छ । उनलाई जनताको समेट साथ रहेको छ ।  उनले यातायात  ब्ययाबसायिहरूको असम्भब जस्तै भैसकेको सिन्डिकेट तोडेर राम्रो कामको सुरूवात गरिसकेका छन । जसको सर्बत्र खुलेरै तारिफ भएको थियो ।  nepali%2Btv%2B%2Bbanner

अब गृहको टार्गेट धुम्रपान मध्यपान सुसान मा रहेको र गुण्डाराज को रूपमा ठेकेदारको मनोमानिमा खरो रूपमा उत्रिने गृहमन्त्रीले घोषणा गरेलगतै काम चोर ठेकेदार निशानामा परेपछि मुग्लिन-नारायणगढ सडकमा निर्माणको कामले तीब्रता पाएको छ। गृहमन्त्री रामबहादुर थापाले ठग्ने ठेकेदारको लिस्ट तयार पारेर कारवाही सुरु गरेपछि त्यसको सकारात्मक प्रभाव मुग्लिन सडकमा पनि देखिएको छ ।
nepali%2Btv%2B%2Bbanner

स्थानीयका अनुसार पछिल्ला दिनमा यहाँको सडक निर्माणमा ठेकेदारको सक्रिता निकै बढेको छ । दैनिक कामको प्रगति चामत्कारिक ढंगले अगाडि बढेको छ । ठेकेदारले कामदार र मेसिन थपेर कामको रफ्तार मात्रै बढाएका छैनन, गुणस्तरमा पनि केही सुधार देखिएको अनुभव स्थानीयको छ ।
nepali%2Btv%2B%2Bbanner

ठेक्का कब्जामा लिने तर काम नगर्ने, गुणस्तर हिन काम गर्ने ठग्ने र अनेक बखेडा झिकेर राज्य कोषमा लुट मच्चाउने ठेकेदार र कम्पनीमाथि कारवाही थालिएपछि त्यसले राम्रै तरंग ल्याएको छ । 
nepali%2Btv%2B%2Bbanner

Tags