छमछमी स्टार रबिता मगरको पहिलो भिडियो सार्बजनिक (भिडियो सहित)

Worldlinknepal
1 minute read
  २०७४ चैत्र ३ , नेपाली गीत संगीत बजारमा बिभिन्न गीतहरु आउने क्रममा चर्चित गायक तथा नायक मनासुधन थापा मगर र गायिका कलपना गुरुङको अत्यन्तै फरक मौलिक दोहोरी गीत भत्केको पुल बजारमा आएको छ।गायक मगरकै शब्द संगीतमा बनेको गीतमा गायक तथा संगीतकार डोलराज बारघरे मगरको (संगीत संयोजन )एरेन्ज तथा मनसुधन थापा मगर र कल्पना गुरुङको आवाज रहेको छ । चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको छायांकन तथा रबिन बि.कको सम्पादन रहेको छ । छमछमी -३ मा आफ्नो छुटै छाप छोडेका छमछमी स्टार रबिता मगर संगै मनोहर राना मगरको अभिनय रहेको गीतको पुरै भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् । :
  यो पनि हेर्नुस स्वर्ग जस्तै राम्चे गाउको भिडियो  :
  ज्यामिरे गाउको भिडियो हेर्नुस :