सागर र प्रकृति कुबेत प्रस्थान अब धमाका कुबेतमा हुने

Worldlinknepal
1 minute read
माघ २४ २०७४ म्याक्सन टिभि नेपाल  नेपाल आईडल टप ४ मा चित्त बुझाउनु परे पनि संगितका महासागर सागर आले मगर स्मपुर्ण देश तथा बिदेशमा रहेका नेपाली माझ नं १ साबित भैसकेका छन । जुन कुरा एक् पछि अरको देश तथा बिदेशको सांगितिक भ्रमणले प्रस्ट पारेको छ ।
भर्खरै हङकङको कार्यक्रमबाट फर्केर सागर आले र  प्रकृति थलङ ले कुवेतमा हुने ‘चितवन धमाका–२’ मा धमाका दिनको लागि आज्ज कुबेत प्रस्थान गरेका छन । ‘पूर्वाञ्चल सिंगिङ स्टार–२०७१’की विजेता प्रकृति र ‘नेपाल आइडल’को टप–४ सागर चितवन समाज कुवेतको निमन्त्रणामा सांगीतिक धमाका मच्चाउन गएका हुन् । कार्यक्रम पर्सि अर्थात यही ९ फेब्रुअरीमा हुँदैछ ।प्रकृति  र सागरले यसपटकको कुवेत यात्रामा दुई स्टेजमा कार्यक्रम गर्नेछन् ।
सागर धमाका हङकङ हेर्न तलको भिडियोमा जानुहोला ।