नेपालमा खाना पकाउने ग्यासको मूल्य बढ्यो

Worldlinknepal
0 minute read
0

माघ १९ – नेपाल आयल
निगमले खाना पकाउने ग्यासको मूल्य
बढाएको छ । बुधबारदेखि लागु हुने
गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य
बढाइएको नेपाल आयल निगमले
जनाएको छ ।
यसअघि प्रतिसिलिन्डरको १३ सय २५
रुपैयाँ पर्ने ग्यास अब १३ सय ५०
रुपैयाँ पुगेको छ । ग्यासमा भएको
घाटा पूर्ति गर्न भाउ बढाएको आयल
निगमले जनाएको छ ।

Post a Comment

0Comments

Post a Comment (0)